ताजा समाचार

शैक्षिक प्रदर्शनी उदघाटन

 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा क्याम्पसको २६ औँ वार्षिकोत्सव कार्यक्रम एवं ख्वप कलेजमा आयोजना भएको तीनदिने शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें लगायत ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org