ताजा समाचार

भिडियो

news-list
इनरुवामा माघी महोत्सव

  माघी महोत्सवको अवसरमा सुनसरीको इनरुवामा शुक्रबार निकालिएको पदयात्रामा आफनो वेशभूषामा सजिएका थारु महिला । तस्बिर  : रासस

news-list
बिना बाटो स्वास्थ्य चौकी भवन

  बिना बाटो खेतको बिचमा बनेको झापा केचना–३ स्थित स्वास्थ्य चौकी नयाँ भवन । बाटो निश्चित नहुँदा भवन निर्माण सम्पन्न…

news-list
न्यानो कपडाका लागि याचना

जाडो अत्यधिक बढेपछि न्यानो कपडाका लागि याचना गर्दै म्याग्दीको बेनी–४ बगरफाँटको टाकुरामा रहेको छाप्रोमा बस्दै आएका कान नसुन्ने दिदीबहिनी ।…

news-list
पत्रिका झुन्ड्याउँदै

काठमाडौंको पुरानो बानेश्वर स्थित एक स्टेशनरी पसलमा पत्रिका झुन्ड्याउँदै सञ्चालक तस्बिर : रमेश दवाडी/न्युज-नेपाल

news-list
पृथ्वीनारायण शाहको जन्मजयन्तीको सहभागी हुँदै शिव सेना नेपाल

  पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबारको मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पणमा सहभागी हुँदै शिव सेना नेपाल…

news-list
पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्ती

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्न सहभागी हुँदै विभिन्न सङघ संस्थाका…

news-list
गुप्सीपाखामा हिउँले चिसो बढयो

गोरखाको लाप्राकस्थित गुप्सीपाखामा हिउँ परेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेपछि टहरोभित्र न्यानो बनाउन चोयाको चित्रो बुन्ने तयारी गर्दै एक वृद्ध…

news-list
महिला अभिनन्दित

चन्दननाथ बाबाको मन्दिरबाट हराएको मूर्ति फेलापारी प्रहरी प्रशासनलाई सहयोग गर्ने देपालगाउँ–२ का स्थानीय तीन महिलालाई जिल्ला प्रशासन कार्यालय जुम्लाद्वारा अभिनन्दन…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org