ताजा समाचार

जवानी अनुसार डाइमन्ड विकिनी (फोटोफिचर)

नयाँ काम भएकाले पनि हुनसक्छ मोडल तथा रियालिटी स्टार अबी क्लार्कलाई केही अप्ठ्यारो भइरहेको थियो । तर पनि उनले आफ्ना सहकर्मी साथीहरुसँग मस्ती गर्न भने भ्याइन् । स्पेनको मारबेल्लामा आयोजना गरिएको पुल पार्टीमा उनले खुलेरै रमाइलो गरिन् । उनले लगाएको डाइमण्ड समावेश विकिनीले धेरैको ध्यान पनि खिचेको थियो । उनलाई यो विकिनी लगाउन केही असहज पनि भएको देखिन्थ्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org