भिडियो
ह्वावे उपभोक्ता व्यवसाय समूहले पि सिरिजको स्मार्ट फोन एढ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिँदै । तस्बिर : रोशन सापकोटा, रासस
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको…
अशुद्ध खानेपानीका कारण बिरामी परेका गोरखा जिल्ला कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दी । कारागारका ३८ जना कैदीबन्दी बिरामी परेका…
बैतडीको दुर्गम कोटिला गाविसको खोला किनारमा बालुवा छानेर बोरामा बिक्रीको लागि लैजाने तयारी गर्दै बालबालिका । पढने उमेरमा…
खोलामा बल्छीले मारेको माछा देखाउँदै कञ्चनपुरको झलारीपिपलाडी–१ का स्थानीय बालक । तस्बिर : रासस
इलामको पश्चिमी आमचोक गाविसका एक वृद्ध दम्पती मकै भुटेर जाँतोमा सातु बनाउँदै । तस्बिर : रासस
सरकारले घर बनाउन दिएको अनुदान रकम लिन सदरमुकामस्थित मनास्लु बिकास बैंकको कार्यालय आइपुगेका गोरखा बारपाकका भूकम्पपीडित । अनुदान…
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार भएकाले बुधबार घर फर्कँदै । तस्बिर : रोशन सापकोटा, रासस
गुरु पूर्णिमाको अवसरमा आज काठमाडौंको एक स्कुलका विद्यार्थीहरु गुरुआमालाई टिका लगाई दिदै । तस्बिर : रासस