काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने…
काठमाडौं । नेपाल र कुवेतबीच वार्षिक क्रिकेट शृंखला आयोजना हुने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को सिंगापुरमा सम्पन्न वार्षिक…
काठमाडौं। लोक सेवा आयोगले आर्थिक वर्ष २०८२–८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले संघीय निजामती सेवा,…
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै…
काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि…
गलकोट (बागलुङ) । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको…
काँक्रेविहार (सुर्खेत) । गएराति भेरी नदीमा ट्रिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ…
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको…
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।पार्टीको धारा ८…
काठमाडौं । दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति भारतको…
काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट पैदलयात्री ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख.४७८२…
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् । नेपाल–चीन कूटनीतिक…
काठमाडौं । झापाको हल्दीबारी गाउँपालिका–४, ओली चौकमा मंगलबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका…
काठमाडौं। ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान…