ताजा समाचार

समाचार

news-list
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद् हेरफेरदेखि सीमा विवादबारे छलफल हुँदै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा…

news-list
विप्लवका ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता नेकपामा प्रवेश

हेटौँडा । ‘विप्लब’ नेतृत्वको समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नारायणी ब्युरो…

news-list
बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच `वान टू वान´ भेटवार्ता, यस्तो भयो कुराकानी ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच `वान टू वान´ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

news-list
बागी उम्मेदवारी फिर्ता लिने गरि नेकपाले गलायो शेरमानलाई !

काठमाडौ । स्वतन्त्र भन्दै बागी उम्मेदवार बनेका नेकपाका नेता शेरमान घर्तीले अन्ततः उम्मेदवरी फिर्ता लिएका छन् । पार्टी कार्यालयमा पत्रकार…

news-list
भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राख्नु बलमिच्याइँ होः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर नेपालको भूमिलाई आफ्नो नक्सा जारी गरेको जनाएका छन् । सत्तारुढ दल नेपाल…

news-list
सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । कञ्चनपुरसथित एक क्याम्पसको…

news-list
जनमोर्चालाई सघाउन नेकपाले चढायो बागी उम्मेदवार घर्तिलाई हेलिकप्टर

बाग्लुङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागी उम्मेदवारी दिएका प्रदेश सभा उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता हेलिकप्टरबाट सदरमुकाम ल्याएको…

news-list
भारतको नक्साविरुद्ध प्रदर्शन गर्न पुगेका विप्लवका चार विद्यार्थी पक्राउ

काठमाडाैं । राजधानीको माइतिघरमा भारतले सार्वजनिक गरेको नयाँ नक्साविरुद्ध प्रदर्शन गर्न पुगेका विप्लव नेतृत्व नेकपाका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ…

news-list
चर्चित व्यवसायी रुपज्योतीले अदालतमा आफै बहस गर्ने

काठमाडाैं । ज्योती ग्रुपका रुपज्योतीले अदालतमा आफै बहस गर्ने भएका छन् । ठगी मुद्धामा उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ…

news-list
भारतले सीमा मिचेकोबारे आन्दोलन चलिरहँदा मधेस केन्द्रित दलका नेताहरुलाई गाली किन ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भू-भाग मिचेकोबारे छलफल गर्न बोलाएको सर्वदलिय बैठकले दिएको सुझावअनुसार अगाडी बढ्ने प्रतिवद्धता…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org