ताजा समाचार

समाचार

news-list
बाइडेनले उम्मेदवारी त्यागे, कमला ह्यारिसलाई समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु…

news-list
प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ विश्वासको मत, क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् । गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री…

news-list
डेङ्गु सङ्क्रमण बढ्दै, एक हजार छ सय ५७ जना संक्रमित

काठमाडौं। पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग…

news-list
प्रधानमन्त्री ओलीप्रति कांग्रेस सभापति देउवाका तीन विश्वास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनचाहनाबमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने विश्वास व्यक्त गरेका…

news-list
नेपाल र चिनियाँ पर्वतारोहण संघबीच सहकार्य गर्ने द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल पर्वतारोहण संघ र चिनियाँ पर्वतारोहण क्षेत्रमा काम गर्ने चिनियाँ सरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच द्विपक्षीय…

news-list
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ…

news-list
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि…

news-list
देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान कांग्रेस र एमाले सहकार्य: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार…

news-list
यसवर्ष मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

काठमाडौं । यस वर्षको मनसुन अवधिमा विभिन्न विपद्मामा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यलयले जनाएको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org