ताजा समाचार

समाज

news-list
उपत्यकाबासीलाई सडकमा टेक्नेवित्तिकै जाम देख्छन्, प्रहरी के भन्छ ?

काठमाडौं, २९ असार । ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको…

news-list
हरिवंश आचार्यले सार्वजनिक गरे अमेरिकन जेठी बुहारीसहित सपरिवारको तस्बिर

काठमाडौं, २८ असार । कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमा एक रोचक तस्बिर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा…

news-list
राष्ट्रपति भण्डारीलाई १६ करोडको गाडी किन्न साझा पार्टीले पैसा संकलन गर्दै

काठमाडौं, २८ असार । साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी किन्ने पैसा संकलन अभियान थालेको छ । साझा पार्टी बुटवलले…

news-list
१ वर्षमा १ प्रतिशत पनि काम नभएपछि काठमाडौं भ्यू टावरको बोलपत्र रद्द गरिने

काठमाडौं, २८ असार । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको…

news-list
गाईको वधमा रोक लगाउने कानुन भारतीय सर्वोच्चद्धारा खारेज, हिन्दुहरुद्धारा अपमानित महशुस

काठमाडौं, २८ असार । भारतीय सर्वोच्च अदालतले बधको लागि बजारमा गाईवस्तु बेच्न रोक लगाउने कानुन खारेज गरेको छ । हिन्दुहरुले…

news-list
आजदेखि चक्रपथमा ठूला सवारी चल्न पाउँदैनन्, चलाउनेलाई कारबाही गर्न ट्राफिक परिचालन

काठमाडौं, २८ असार । आजदेखि उपत्यकाको चक्रपथमा बिहानसाँझ ट्रक र ट्रिपर चलाउन रोक लागेको छ । चक्रपथ क्षेत्रमा बिहान र…

news-list
उत्तर कोरियासँग सम्बन्धविच्छेद गर्न नेपालमाथि जापानको दबाब

काठमाडौं, २८ असार । उत्तर कोरियासँग सम्बन्धविच्छेद गर्न नेपालमाथि जापानले दबाब दिएको छ । अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक…

news-list
गोर्खाल्याण्ड आन्दोलनका क्रममा ७ नेपाली भाषी मारिए, अब केन्द्र सरकारसँग मात्र वार्ता गर्ने

काठमाडौं, २८ असार । गोर्खाल्याण्ड आन्दोलनका क्रममा अहिलेसम्म ७ जना नेपाली भाषीले ज्यान गुमाएका छन् । गोर्खाल्याण्डको माग राख्दै जारी…

news-list
राजधानीमा प्लास्टिकको चामल नेपाल पुग्योः बिक्री गर्दैगर्दा एक व्यापारी पक्राउ

काठमाडौं, २८ असार । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्‍याङबाट…

news-list
दुई महिनामा १ हजार ४ सय ४२ कर्मचारी विदेश भ्रमण गरेर राज्य कोषको एक अर्ब स्वाहा

काठमाडौं, २८ असार । पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org