ताजा समाचार

समाज

news-list
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ । संघीय संसदको आज बसेको संयुक्त…

news-list
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी

काठमाडौं । शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी…

news-list
गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने !

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र…

news-list
घानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप…

news-list
यात्रु बोकेर सांघाईबाट बेइजिङ उड्यो चीनले बनाएको सी९१९ जहाज

एजेन्सि । चीनले बनाएको सी९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ। आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ…

news-list
मन्त्रिपरिषद्को निर्णयः योजना आयोगको सदस्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय…

news-list
संसदको रेकर्ड नेताको सहमतिमा हटाएपछि कांग्रेस नेता कोइरालाले जनाए आपत्ति

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदमा उठेको शंकास्पद अनिमियतासम्बन्धी रेकर्ड नेताको सहमतिमा हटाइँदा आपत्ति जनाएका छन्। नेता कोइरालाले सामाजिक…

news-list
मन्त्रिपरिषद् बैठक : रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत…

news-list
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडाैँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ। आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको…

news-list
कोशी नामकरणविरूद्ध आन्दोलनः किरात राई यायोख्खाका अध्यक्षसहित २६ जना पक्राउ

काठमाडाैँ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ…

news-list
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद्को बैठकः यी हुन् छलफलका एजेण्डा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org