ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडाैँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ।

आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायतबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको हो।

संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ भने जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org