ताजा समाचार

स्वास्थ

news-list
कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौ । देशैभरका अस्पतालहरुमा शनिवार (आज) ६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।…

news-list
नेकपा सचिवालय बैठक बोलाउन प्रवक्ता श्रेष्ठको माग

काठमाडौं । सत्तारुढ दल नेकपाका सचिवालय सदस्यसमेत रहेका प्रवक्त नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बोलाउन माग गरेका छन् । प्रवक्ता श्रेष्ठले…

news-list
कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ९ पुग्यो

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक…

news-list
कोरोनाका थप तीनजना संक्रमित फेला, भारतबाट आएका थिए दुईजना

काठमाडौं । नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय…

news-list
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बैठक डाकिएको हो। बैठकमा…

news-list
कोरोनाविरुद्धको होसियारीमा अमेरिकाभन्दा नेपाल अगाडि: गुगल

काठमाडाैँ । इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ।…

news-list
राष्ट्रपतिको अपिलः कोरोनाविरुद्ध नेपाल सरकारले चालेका कदममा साथ दियाैँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गरेकी छन् । शुक्रबार देशबासीका नाममा…

news-list
पोखरामा कोरोनासंक्रमित भनेर आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ । ६ जनामध्ये एकजना निको भएर…

news-list
कोरोना प्रभावित विकासोन्मुख देशलाई विश्व बैंकको १.९ अर्ब

एजेन्सि । विश्व बैंकले कोरोनाको महामारीविरुद्ध लड्न विकासोन्मुख देशका लागि १ दशमलब ९ अर्ब अमेरिकी डलर प्रारम्भिक कोषको रुपमा छुट्याएको…

news-list
कोरोना कोषमा एकै दिन ८४ करोड जुट्यो , एक अर्ब ९ करोड रुपैयाँ जम्मा

काठमाडाैँ । सरकारले स्थापना गरेकाे  कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा  एक अर्ब बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका…

news-list
स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएकालाई जिम्मेवारीमुक्त गर्न प्रधानमन्त्रीलाई देउवाको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा…

news-list
कोरोनाका सातौं संक्रमित पोखरामा भेटिए

काठमाडाैँ ।  नेपालमा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका छन्। पोखरामा गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाका सातौं संक्रमित भेटिएका हुन्। ती व्यक्ति…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org