ताजा समाचार

स्वास्थ

news-list
आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्नेः स्वास्थ्य मन्त्रालय

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको…

news-list
प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

काठमाडाै । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । सोमबार…

news-list
आजदेखि खोप प्रमाणीकरण कार्ड राजधानीका चार अस्पतालबाट वितरण हुने

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप लगाएकालाई आजदेखि राजधानीका ४ वटा अस्पतालमा खोप प्रमाणीकरणको कार्ड दिइने भएको छ । टेकु अस्पतालमा…

news-list
निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण बढ्यो, हेलचक्राइ नगरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण दर पनि बढ्दै गएको बताएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी…

news-list
कोरोनाविरुद्धको लडाईंमा सहयोग गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको लडाइँमा सबै नेपाली एक भएर लाग्नु पर्ने बताएका छन् । कोरोनाका कारण अहिलेको अवस्था जटिल…

news-list
सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा…

news-list
सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था हामीले गरेका हौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्न प्रतिक्रियावादी शक्ति लागिपरेको बताएका छन्। ललितपुरको च्यासलस्थित…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org