ताजा समाचार

काठमाडौंमा रहेर खोप लगाउन छुट्नुभएको छ ? यी केन्द्रमा जानुस्

काठमाडौं । काठमाडौंका तीन जिल्लामा सरकारले आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिँदैछ ।

२४ वटा  केन्द तोकेर भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको हो ।

काठमाडौं र ललितपुरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप दिइनेछ भने भक्तपुरमा बिहान १० देखि दिउँसो १ बजेसम्म दिइनेछ ।

हालसम्म खोप लगाउन छुटेका सबैलाई जतिसक्दो छिटो खोप लिन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

यी हुन् तीन जिल्लाबाट खोप दिइने केन्द्र

sarbottam cement

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org