ताजा समाचार

भिडियो

news-list
राष्ट्रिय पोसाक स्थापना गर्न सालको पात लगायर दबाब

सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै बिहीबार श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको अगुवाइमा करिब १३ बढी सङ्घ…

news-list
मुक्तिनाथमा यातायातको साधन

मुस्ताङको मुक्तिनाथ झारकोटका कृषकले पालेका घोडा चरनका लागि जङगलतर्फ लग्दै । घोडा हिमाली क्षेत्रको यातायातको साधन हो ।

news-list
टोखाका महिला हाँडीमा धान भुट्दै

भृकुटीमण्डपमा सञ्चालित १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा आइतबार काठमाडौँ टोखाका महिला लोपन्मुख अवस्थामा रहेको काठको…

news-list
प्रदर्शनी मेलामा युवक

भृकुटीमण्डपमा सञ्चालित १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा मध्यपुर थिमिका एक युवक माटोका भाडा बनाउँदै ।

news-list
सौराहामा गैँडाको बच्चा

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहामा रमाउँदै गरेको गैँडाको बच्चा (केटो) । घाइते अवस्थामा फेला परेको केटो अहिले स्वस्थ भएको…

news-list
शिष्टाचार भेट

भारतको राजकीय भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवि भण्डारीसंग शिष्टाचार भेटगर्नु हुँदै भारतका राष्ट्रपति प्रणव मुखर्जी ।

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org