ताजा समाचार

भिडियो

news-list
पुष्पलालको ३८ औँ स्मृति दिवस

  प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको…

news-list
गोरखामा बिरामी कैदीबन्दी

  अशुद्ध खानेपानीका कारण बिरामी परेका गोरखा जिल्ला कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दी । कारागारका ३८ जना कैदीबन्दी बिरामी परेका…

news-list
घरखर्च जुटाउँदै

    बैतडीको दुर्गम कोटिला गाविसको खोला किनारमा बालुवा छानेर बोरामा बिक्रीको लागि लैजाने तयारी गर्दै बालबालिका । पढने उमेरमा…

news-list
बल्छीले मारेको माछा

  खोलामा बल्छीले मारेको माछा देखाउँदै कञ्चनपुरको झलारीपिपलाडी–१ का स्थानीय बालक । तस्बिर : रासस

news-list
मकै भुटेर जाँतोमा सातु

    इलामको पश्चिमी आमचोक गाविसका एक वृद्ध दम्पती मकै भुटेर  जाँतोमा  सातु बनाउँदै । तस्बिर :  रासस

news-list
महामन्त्री कोइराला घर फर्किए

  नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार भएकाले बुधबार घर फर्कँदै । तस्बिर : रोशन सापकोटा, रासस

news-list
गुरुआमालाई टिका

  गुरु पूर्णिमाको अवसरमा आज काठमाडौंको एक स्कुलका विद्यार्थीहरु गुरुआमालाई टिका लगाई दिदै । तस्बिर : रासस

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org