ताजा समाचार

अर्थ र बाणिज्य

news-list
म्याग्दीकाली दोभानबाट ५०० वाट बिजुली उत्पादन

म्याग्दी, २१ माघ । कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० वाट क्षमताको बिजुली…

news-list
चितवनमा यसरी सकिदैछ खेतीयोग्य जमीन, जग्गाको मूल्य बढेपछि खेती मासेर घडेरी बनाउँदै बेच्दै

  चितवन,२१ माघ । चार वर्ष अघि भू–उपयोग नीति बने पनि ऐन आउन नसक्दा कृषियोग्य जमिन अव्यवस्थित रुपमा खण्डीकरण भएको…

news-list
घरखर्च चलाउन डोको व्यापार

सुर्खेत २० माघ । वीरेन्द्रनगरमा महिलाहरु घरखर्च चलाउने पैसा नभएपछि डोके व्यापार गर्न थालेको छन् । घरमा नुन तेल किन्न धौधौ…

news-list
पुल निर्माण समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न निर्देशन

  काठमाडौँ, १९ माघ । रणनीतिक सडकमा निर्माण भइरहेका पुल गुणस्तरीय रुपमा तोकिएको समयमै सक्न व्यवस्थापिका–संसद्को विकास समितिले भौतिक पूर्वाधार…

news-list
द्वन्द्वपीडित किसानलाई अनुदान दिइने

रोल्पा, १९ माघ । सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ रोल्पालगायत देशका…

news-list
माथिल्लो त्रिशूली थ्री ‘ए’ : ऋण अवधि बढाउन चिनियाँ पक्षलाई आग्रह

    काठमाडौँ, १८ माघ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको…

news-list
त्रियानब्बे प्रतिशत भूकम्पपीडितलाई अनुदान

काठमाडौँ, १८ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।  …

news-list
अपर म्याग्दीको पहुँच मार्ग

म्याग्दीको मुदीमा निर्माण हुन लागेको २० मेघावाट क्षमत्ताको अपर म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृह र बाँध रहने स्थानसम्म पुग्ने सडक निर्माण…

news-list
अर्थतन्त्रको विकाससँगै लेखापरीक्षकको जिम्मेवारी अभिवृद्धि

काठमाडौँ, १८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान जारी भएसँगै राजनीतिक सङ्क्रमणकालको अन्त्य भएकाले अबको बाटो आर्थिक समृद्धि भएको…

news-list
माथिल्लो सोलुखोलाको ‘फाइनान्सियल क्लोजर’, एनएमबिसहित ६ बैंकले सवा दुर्इ अर्ब लगानी

काठमाडौँ। माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। आयोजनाको प्रवद्र्धक बेनी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org