ताजा समाचार

सूचना प्रविधि

news-list
काश्मिर नताव कायमै सोमबारसम्म ३० जनाको मृत्यु

श्रीनगर ‘भारत प्रशासित काश्मिर’, २७ असार । भारत प्रशासित काश्मिरमा गत शुक्रबार हिजबुल मुजाहिद्दिन समूहका नेता बुरहान बानीको मृत्युको विषयलाई…

news-list
अमेरिका र दक्षिण कोरियाको प्रतिरक्षात्मक प्रणालीको भौतिक कारबाही गर्ने उत्तर कोरियाको धम्की

सोल, २७ असार । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष…

news-list
ओबामा स्पेनमा, स्पेनी राजा फिलिप छैटौँ र प्रधानमन्त्रीसँग भेट

म्याड्रिड ‘स्पेन’, २६ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार स्पेन आई यहाँका राजा र कार्यवाहक प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ…

news-list
उत्तर कोरियालाई कडा कारबाहीको माग

सोल, २६ असार । उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर बारम्बार क्षेप्यास्त्र परीक्षण गरेकोले उसमाथि कारबाहीको माग गरिएको छ ।…

news-list
नेटो सम्मेलनका एजेण्डा बेलायतको बहिर्गमन र रसिया

वार्सा, २४ असार । वार्सामा शुक्रबार हुन लागेको नेटो सम्मेलनका प्रमुख एजेण्डा हालैमात्र जनमतसंग्रहको आदेशबाट युरोपेली युनियनबाट हुन लागेको बेलायतको…

news-list
अमेरिकी निर्णयको अफगान राष्ट्रपतिद्वारा स्वागत

काबुल, २३ असार । अमेरिकी राष्ट्रपति बाराक ओबमाले अफगानिस्तानमा अमेरिकी सेना रहने भनी बुधबार गर्नुभएको निर्णयको अफगान राष्ट्रपतिले स्वागत गर्नुभएको…

news-list
ट्रम्प र हिलारीबीचको सङ्घर्ष ‘काल्पनिक अतित’ र भविष्यबीचको सङ्घर्ष : ओबामा

ललित के झा/वासिङ्टन, २३ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समर्थन हिलारी क्लिन्टनलाई दिँदै बुधबार हिलारी र रियल स्टेटका…

news-list
बग्दादको बम हमलामा मृत्युहुने २५० जना, बुधबार कैयौँ श्रद्धान्जलि सभा

बग्दाद, २३ असार । इराकको राजधानी बग्दादमा आइतबार भएको बम आक्रमणमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको समाचार छ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org