जन्मथलोमा कामु प्रधानन्याधीश कार्की: भ्रष्टाचार, धाँधली र अन्याय नगर्ने प्रतिबद्धता
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति सिफारिस नगरेर अलमल भइरहेका बेला कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की जन्मथलो ओखलढुंगा पुग्नु भएको छ…