न्याय सम्पादन गर्दा पूर्वाग्रह नराखौं : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरूको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनु भएको छ ।…