ताजा समाचार

news-nepal

news-list
थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट,गाउँपालिकाले तोक्यो समर्थन मूल्य

काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्‍याउने…

news-list
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन…

news-list
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)

काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा…

news-list
प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री…

news-list
आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाली युवा टिमले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित…

news-list
२९ हजार नक्कली लाइसेन्स खारेज, एक लाख रद्द गर्ने प्रक्रियामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्…

news-list
सिमेन्ट उत्पादनलाई पर्यावरणमैत्री बनाउन समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको…

news-list
राष्ट्रियसभा निर्वाचन कोशी प्रदेशमा एमाले र राप्रपाबिच तालमेल हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ…

news-list
पशुपति क्षेत्र विकास कोषका निर्देशक पुनको नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org