गगनको कालो कर्तुत पर्दाफास गर्न पोखरामा नेविसंघको कालो झण्डा, आखिर के थियो त्यस्तो कारण ?
काठमाडाैं । नेपाली कांग्रेसका युवा तथा प्रभावशाली नेता गगन कुमार थापालाई कांग्रेस भित्र नै लखेटन खोजिएको छ ।
पोखराको कार्यक्रममा भाषण गर्न पुगेका थापालाई नेविसंघका नेताहरुले नै कालो झण्डा देखाएर बहिष्कार गरेपछि उनी अत्यन्तै निराश बनेर काठमाडाैं फर्किएको स्रोतले जनाएको छ ।
कांग्रेसको महाधिवेसन नजिकिदै गर्दा नेता थापामाथि विभिन्न षडयन्त्रहरु हुन थालेको भन्दै उनको सचिवालयले दुःख व्यक्त गरेको स्रोतको दावी छ। तर, उनलाई कालो झण्डा देखाइनुमा यस्तो कुनै विषेश कारण नभएर नेविसंलाई उनले आन्दोलनमा होमिन निर्देशन दिने तर जनताकासामू नेविसंको विरोध गरेजस्तो गरेर लोकप्रिय बन्न खोज्दा यस्तो दुर्घटना बेहोर्नु परेको एक नेताले नाम नबताउने सर्तमा न्युज-नेपाललाई जनाए ।
थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो । कांग्रेसको विरोध सभालाई सम्बोधन गर्न भन्दै त्यहाँ पुगेका थापालाई कालो झण्डा किन देखाइयो भन्ने कुरा सार्वजनिक गर्न नमाने पनि कालो झण्डा देखाउने कार्यक्रममा सहभागी एक नेताले नाम नबताउने सर्तमा भने, थापाको चुरुफुरि आफ्नै पाराको छ । यसले न पार्टीलाई फाइदा हुन्छ न देशलाई नै । उनी देशको हितको नाममा अनेक तानाबाना बुन्न माहिर नेता हुन् । म यहि पार्टीमा छु, कुनै बेला गगन भनेपछि हुरुक्कै हुने म अहिले आएर सबै बुझे तर, सोचे जस्तो केहि होइन रहेछ । उनी त फटाहा रहेछन् ।
नेविसंघलाई घरमा गोप्य ढंगले बोलाएर आन्दोलनका कार्यक्रम हिंसात्मक हुन पर्छ । सरकारले हामीलाई देखेन भनेर निर्देशन दिने तर, पर्दा अगाडी भने नेविसंघ कै विरोध गर्ने ? उनको दम्भ तोड्न र कांग्रेसको निति तथा कार्यकर्ताको मनोविज्ञानलाई बुझेर काम गरुन भनेर कालो झण्डा देखाइएको हो । अरु केहि होइन । ती नेताले भने ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...