१३ औँ साग- प्रारम्भिक प्रशिक्षणका लागि एन्फाले बोलायो यी ४५ खेलाडी
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को लागि प्रारम्भिक प्रशिक्षणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ खेलाडीलाई बोलाएको छ ।
साग फुटबलमा यू-२३ टिममा सिनियर टिमबाट गोलरक्षक किरण चेम्जोङ, बिक्रम लामा, सुजल श्रेष्ठ ,रोहित चन्द र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन् । एन्फाले सागको लागि मुख्य प्रशिक्षकमा महर्जन, सहायक प्रशिक्षकमा राजेश मानन्धर र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई जिम्मेवारी दिएको छ ।
प्रारम्भिक टिम :
गोलरक्षक: किरण चेम्जोङ, अर्पण कार्की, रोमन रसाईली, दिप कार्की, देव लिम्बु, प्रदिप भण्डारी, अभिषेक बराल
डिफेन्डर: अशिम भुशाल, विश्वाष उदाश, बिक्रम लामा, सुमन अर्याल, दिनेश राजबंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, अमित तामाङ, अनन्त तामाङ
मिडफिल्डर: हेमन्त थापा मगर, रोशन पहारी, सेसेहाङ आङ्देम्बे, सुनिल बल, नितिन थापा, तेज तामाङ, सुजल श्रेष्ठ, एरिक विष्ट, अरुज सिंह, बिक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दिपेश आले मगर, अन्जन बिष्ट, सुशान्त श्रेष्ठ, राम चन्द्र वाजी
स्ट्राइकर: विमल घर्ति मगर, धिरज श्रेष्ठ, रोजश परियार, नवयुग श्रेष्ठ, मिक्चेन तामाङ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चान, पुजन उपरकोटी
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...