दुई तिहाईको सरकार भएको पार्टीले सभामुख छाड्दैन, उपसभामुखले राजीनामा दिनैपर्छः नेम्वाङ
काठमाडाैं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुखले राजीनामा दिनुपर्ने जनाएका छन् ।
संविधानमसभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था भएका कारण उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने तर्क नेम्वाङले अगाडी सारेका हुन् ।
पार्टीको दुई तिहाई बहुमत भएका बेला सभामुख नेकपाले छाड्न नसक्ने भएकाले हिउदे अधिवेशन बोलाउदासम्म तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने भन्दै नेम्वाङले उपसभामुखले सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएर अधिवेशन आह्वान भएर नयाँ सभामुख निर्वाचित नहुँदासम्म संसद बैठक ज्येष्ठ सदस्यले चलाउने उनले जानकारी दिए ।
यद्यपी नेकपामा सभामुखमा पसभामुख तुम्बाहाम्फे, उपनेता नेम्वाङ, सचेतक देवप्रसाद गुरुङ, सांसदहरू अग्नि सापकोटा, पम्फा भुसाल र लेखराज भट्टले चासो देखाएको जनाइदै आएको छ ।
पूर्वसभामुख कृष्णबहादुर महरा संसद सिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोपमा डिल्लीबजार कारागारमा रहेका छन् ।
तर, उपसभामुख तुम्बाहाम्फेले भने महराले गरेको गल्तीको सजाय आफूलाई दिन नहुने भन्दै सभामुखमा आफ्नो दाबी रहेको जनाउदै आएकी छन् ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...