नेपाल–भारत सम्बन्ध कसैले तोड्न सक्तैनः रक्षामन्त्री राजनाथ सिंह
काठमाडाैँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध सामान्य नभएको बताएका छन्।
नेपाल र भारत रोटी–बेटीको सम्बन्धमा सँगै जोडिएको भन्दै उनले संसारको कुनै पनि तागतले पनि तोड्न नसक्ने बताएका छन्।
उनले एक भर्चुअल र्यालीमा सो कुरा बताएको भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) सोमबार जनाएको छ।
उनले लिपुलेकबाट सडक बनाएका कारण नेपालका जनतामा कुनै गलत सन्देश गएको भए त्यसलाई आपसी छलफलबाट सुल्झाउने सकिने बताएका छन्।
आफूले पशुपतिनाथलाई कहिल्यै बिर्सन नसक्ने उनले बताएका छन्।
भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर गतवर्ष नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदा जनाउँदै पनि राजनाथ सिंहले लिपुलेक हुँदै भारतको चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपाल र भारत सम्बन्धमा विवाद बढेको छ।
अहिले नेपालले पनि लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि भारतले त्यसप्रति विरोध जनाएको छ।
सिंहले सो भाषणका क्रममा नेपाल र भारतबीचको सम्बन्धको महत्वबारे व्याख्या गरेका छन् र सो भिडियो उनले आफ्नो ट्विटर खाताबाट सार्वजनिक गरेका छन्।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...