ताजा समाचार

पोखरामा पहिरोले सात जनाको मृत्यु

काठमाडाैँ ।  कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ ।

११ जना घाइते भएका छन् ।

पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org