स्थायी कमिटी बैठक सुरु,ओली निकट नेताहरुद्वारा बहिस्कार
काठमाडाैं । नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलाैटी ढंगले स्थगन गरेपछि बैठक पुनः सुचारु भएको छ ।
बालुवाटारमा प्रचण्ड-नेपाल स्थायी कमिटी बैठक सुचारु गर्नेबारे सघन छलफलमा जुटेपछि फिर्ता गएका नेताहरुलाई फोन गरेर बोलाएर स्थायी कमिटी बैठक सुरु गरेका हुन् । बालुवाटार स्थायी कमिटी बैठकमा २५ जना सदस्त उपस्थित रहेका छन् । नेकपाको स्थायी कमिटी ४४ सदस्यीय छ ।
प्रधानमन्त्री ओलीले बैठक एकलाैटी स्थगन गरेपछि नेकपा फुटको संघारमा पुगेको स्रोतको दाबी छ । प्रचण्ड-नेपाल समूहले बैठक सुचारु गरेपनि प्रधानमन्त्री निकट नेताहरु भने बैठक बहिस्कार गरेका छन् ।
बैठक कक्षमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक सुरु भएको छ । प्रधानमन्त्री निकट साथीहरु निस्किनुभएको छ । प्रधानमन्त्रीले एकलाैटी गरेर बैठक स्थगन गरेपनि बहुमत सदस्यहरु बैठकमा सहभागी भएका कारण बैठक बसेको छ । आवश्यक निकास दिन्छ होला ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...