ताजा समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै तत्काल खारेजका लागि आग्रह गरेका छन् ।

उनले अध्यादेश जारी भएपछि तत्काल खारेजका लागि आग्रह गरेको स्रोतले जानकारी दियो । दाहाल निकट स्रोतले  भन्यो, “अध्यक्षज्यूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउनुभएको छ । त्यसैले असंवैधानिक अध्यादेश तत्काल खारेज हुनुपर्छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org