प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्न प्रपञ्च रचिदैँछ
अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्
काठमाडाैँ । सांसद तथा कांग्रेस नेता गगनकुमार थापाले सकरारले संसद्लाई ‘पङ्गु’ बनाउन खोजेको भन्दै यसको उचित निर्णय जनताले लिने बताएका छन् । मंगलबार संसद्को शून्य समय (एक मिनेट)मा बोल्दै उनले संसदको गरिमा जोगाउन आफूहरू डटेर लड्ने तर यथोचित सम्बोधन जनताले गर्ने बताएका हुन् ।
शून्य समयमा थापाको सम्बोधन :
कहिले प्रश्न छल्न अठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद् भंग । अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने बनाउनका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च रचिन्छ ।
यो विधेयक अधिवेसनका लागि हामी काम गर्न तयार छौँ । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसद्लाई एउटा विधेयक पनि नदिने अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभाका लागि बैठक नबोलाउने ।
हामी स्पष्ट छौँ । जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ । हामी हाम्रो ठाउँबाट डटेर संसद्को गरिमा कायम राख्नका लागि लड्नेछौँ बाँकी जिम्मा जनताको हो ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...