न्यायाधीशद्वय कार्की र भट्टराईलाई अग्नि खरेलको प्रश्न, ‘तपाईंहरूले त्यस्तो बोल्न हुन्थ्यो ?’
काठमाडाै । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिन्न गठित संवैधानिक इजलासमा रहेका यी दुई न्यायाधीश निष्पक्ष हुन नसक्ने तर्क गर्दै उनले प्रश्न गरेका हुन् ।
यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशबारे विवाद हुँदा कार्की र भट्टराईले एउटै कुरा गरेकाले शंकास्पद भएको खरेलको दाबी छ । उनले भने, ‘दुवै जनाले एउटै कुरा लेख्नुभएको छ । दुवै कागजमा प्रधानन्यायाधीशको हस्ताक्षर छैन । त्यसो भए के हुन् ती कागज ? तिनको कानुनी हैसियत के हो श्रीमान् ? हाम्रो दीपक श्रीमान् र आनन्दमोहन श्रीमान्प्रति विश्वास हो । तर, श्रीमान् यहाँ तपाईंहरूले बोलेका कुराले प्रश्न उठ्यो । कार्की र भट्टराई श्रीमान्ले यो संरचना रही रहेसम्म हामी इजलासमा बस्दैनौँ भन्नुभयो, यस्तो भन्न हुन्थ्यो र ? प्रश्न नउठेका श्रीमान् आफैँ अगाडि सरेर यसो भन्न हुन्थ्यो र ? हरिकृष्ण कार्कीले लेखेको कुरामा प्रधानन्यायाधीशको हस्ताक्षर थियाे । अहिले के गाह्राे भयाे श्रीमान्लाई ?’
१८ जेठमा राणाले कार्की, भट्टराई, श्रेष्ठ र केसीले लेखेको कुरामा हस्ताक्षर गरेका थिएनन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...