ताजा समाचार

आयो अध्यादेश :पार्टी फुटाउन २० प्रतिशत, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने

काठमाडाैँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org