ताजा समाचार

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

हेटौँडा । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छ्न् ।

मंगलबार नेकपा एकीकृत समाजवादीमा खुलेका मन्त्री खनालले आज बिहान राजीनामा दिएका हुन् ।

हिजोका दि मा फरक पार्टीको नेतृत्व गर्दै मन्त्री बनेको र नेकपा एमाले टुक्रिएसँगै समाजवादी पार्टी रोजेकाले नैतिकताको आधारमा राजीनामा दिएको खनालले बताएका छ्न् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org