ताजा समाचार

बाराको मतगणनासम्बन्धमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक बस्दै छ । बैठक सोमबार बिहान सबेरै बस्ने जनाइएको छ । हिजो भएको मतदानमा बारा–२ मा ६४ प्रतिशत मत खसेको छ ।

यो क्षेत्रमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाह, नेकपा ९एमाले०बाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलसहित उम्मेदवार छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org