ताजा समाचार

प्रतिनिधिसभाको बैठक बस्दै: अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नकाे जवाफ दिने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । ​संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ ।

बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।

आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org