ताजा समाचार

करनले लिए लगातार २ विकेट, अमेरिकाले ६ रनमा गुमायो २ विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

तीव्र गतिका बलर करण केसीले अमेरिकाका ओपनर स्टेभन टेलरलाई आफ्नो स्पेलको पहिलो ओभरमै आउट गरे ।

करनले दोस्रो ओभरको पाचौँ र छैटौँ बलमा विकेट लिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org