ताजा समाचार

एसीसी एमर्जिङ टिम्स : आज नेपाल र भारत भिड्दै

काठमाडौं । एसीसी एमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ए को सामना गर्दैछ ।

आफ्नो दोस्रो खेलमा दिउँसो २ बजे नेपाल भारतसँग भिड्ने भएको हो । खेल आर प्रेमदासा स्टेडियममा डे नाइटमा हुनेछ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो ।

भारतले भने यूइई ए लाई पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org