ताजा समाचार

समाजवादी विद्यार्थी मोर्चाको घोषणा हुँदै: प्रचण्ड, माधव, उपेन्द्र र विप्लवले सम्बाेधन गर्ने

काठमाडाैँ । समाजवादी मोर्चाले आज समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दैछ ।

घोषणा समारोहलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपाल, जसपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेकपाका महासचिव  नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

आज मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा घोषणा समारोह हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org