ताजा समाचार

ललिता निवास जग्गा  प्रकरण :विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाैँ । ललिता निवास सरकारी जग्गा  प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर जोशी र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहरविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

‘उहाँहरूविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको  हो,’ ती अधिकारीले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org