ताजा समाचार

एसिया कपमा नेपालको उत्कृष्ट प्रदर्शन, आशिफले ७ चौका हान्दै अर्दशतक बनाए

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले २७ ओभर २ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

उनले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । श्रीलंकाको पाल्लेकेलमा जारी खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org