ताजा समाचार

ओमानविरुद्ध कप्तान पाैडेलको अर्धशतक

काठमाडाैँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालका कप्तान रोहित पाैडेलले अर्धशतक प्रहार गरेका छन् ।

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कप्तान पाैडेलले ३६ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका हुन् ।

नेपालले १९ ओभरमा ६ विकेट गुमाएर १६८ रन कटाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org