रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।
चिन्नु वा पहिचान गर्नु उच्चतह हो :
–शत्रुको पहिचान के हो? (हामी खासमा कोसँग लडिरहेका छौं ?)
–हाम्रो स्वपहिचान के हो ?
–बाँकी सभ्यतावागत पात्रहरूको पहिचान के हो ?
हामीले यस्तो सभ्यतागत नक्साबाटै सुरु गर्नुपर्छ। पहिले नै यस स्तरमा हामी एक समस्याको सामना गर्नेछौं । शत्रुले हाम्रो आफ्नै सभ्यतामा यति गहिराइमा प्रवेश गरेको छ कि उसले आंशिक रूपमा एक ह्याकर जस्तै अर्थ र मानसिक संरचनाहरूको नियन्त्रणलाई कसको हो भनेर निर्धारण गर्न रोकेको छ। रसियामा बाहिरबाट मात्र होइन तर यहि भित्रबाट पनि शत्रुहरू गहिराइमा प्रवेश गरेका छन् । तसर्थ हामीले मानसिक क्षेत्र सफा गरेर र चेतनालाई सार्वभौमकीकरण गरेर सुरुवात गर्नुपर्छ।
यहाँ अर्को समस्या छ; तथाकथित सभ्यतागत दृष्टिकोण शत्रुले रूसी सामाजिक-मानवीय विज्ञानमा सभ्यतागत दृष्टिकोण या त गलत छ या सीमान्तकृत वा वैकल्पिक छ भनेर थोपर्न सफल भयो । तथापि हाम्रो आफ्नो सभ्यतागत दृष्टिकोणलाई अस्वीकार गर्नुको अर्थ स्वचालित रूपमा एउटा मात्र यो हो कि पश्चिमी सभ्यताको प्रतिमानको सार्वभौमिकतालाई पूर्ण मान्यता दिनु र रूसी समाजको चेतनालाई बाह्य नियन्त्रणको लागि सहमति दिनु । आज हामी जससँग युद्धमा छौं।
अर्को शब्दमा भन्ने हो भने सभ्यतागत दृष्टिकोणमाथि प्रश्न उठाउने जोकोही पनि स्वतः विदेशी एजेन्ट बन्छ-सबैभन्दा साहित्यिक भावमा । यो जानाजानी मूर्खताको कारणले हो वा जडताबाट हो भन्ने कुराले कुनै फरक पार्दैन। तर अब यो केवल एक तरिका हो र अरू केही होइन। केबल एक सभ्यतागत दृष्टिकोणले मात्र हामीलाई सार्वभौम सार्वजनिक चेतनाका बारेमा कुरा गर्न अनुमति दिन्छ। साथै यसैल सार्वभौम विज्ञान र सार्वभौम शिक्षाको बारेमा कुरा गर्न अनुमति दिन्छ ।
यो रूसी मानवताका लागि अन्तिम आब्वाहन हो। या त हामी बढ्दो रूपमा सभ्यतागत दृष्टिकोण (रूसी -सार्वभौम सभ्यता) को स्थितिमा जाँदैछौं वा हामी राजीनामाको पत्र लेखिरहेका छौं। कहिलेकाहीं वैज्ञानिक ज्ञानको वृद्धि जोडाइबाट होइन कि ऋणात्मक अवस्थाद्वारा प्राप्त गरिन्छ । यदि कसैले जोडाइलाई ध्यान नदिइ बकवास, विषाक्त एल्गोरिदम र विध्वंशक ज्ञानमीमांसीय रणनीतिहरूलाई निकालिन्छ भने एक शब्दमा पश्चिमीवादको उदारवादी भाइरस कम गर्दछ ।
Source: The fourth political theory
Comments
अरु समाचार
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
जन्मदाता आमालाई सम्मान गर्दै ’आमाको मुख हेर्ने पर्व’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
-
आजको राशिफल : २०८१ वैशाख २६ गते बुधवार
मेषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला र महत्त्वाकांक्षा बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...
-
आजको राशिफल: २०८१ वैशाख २४ गते सोमवार
मेषः मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
आजको राशिफल: २०८१ वैशाख २२ गते शनिवार
मेष व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।...