ताजा समाचार

सरकारको प्रवक्ताको जिम्मेवारी पुन: शर्मालाई

काठमाडाैँ । सरकारको प्रवक्ताको जिम्मेवारी पुन: सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई दियएको छ ।

बिहीबार सिंहदरबारमा बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकले शर्मालाई प्रवक्ताको जिम्मवारी दिने निर्णय गरेको हो ।

उनी यसअघि पनि सरकरको प्रवक्ता थिइन् ।

बैठकले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सीएसडब्ल्यूको ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको प्रवकेता शर्माले जानकारी दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org