सिरोहियालाई तीनदिन हिरासतमा राख्न अदालतको अनुमती
काठमाडौं । नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।
तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको स्रोतबाट खुल्न आएको छ ।
Comments
अरु समाचार
-
विवादास्पद छविका तत्कालीन मुख्यसचिवका प्रतिस्पर्धी चन्द्र घिमिरे सहसचिव सरहको राजदूतमा सिफारिस
काठमाडौं । तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनाल राजदूत हुने प्रतिस्पर्धामा लागेपछि विवादास्पद छविका तत्कालीन मुख्यसचिवका प्रतिस्पर्धी पूर्वसचिव चन्द्र घिमिरेले लेखेका...
-
भारतले हालसम्मकै उच्च सीफूड निर्यात गरेको तथ्याङ्क
काठमाडौं । भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका...
-
संसदीय सुनुवाइ प्रक्रियाको सवाल: ‘व्याक बेञ्चर’ प्रधान स्वयं अगाडि उभिँदै
काठमाडौं । राज्यका विभिन्न संवैधानिक निकायदेखि विदेशस्थित नेपाली कुटनीतिक नियोगमा नेपाली प्रतिनिधिहरुको नियुक्तपूर्व संविधानको धारा २९२ मा संसदीय सुनुवाइको व्यवस्था...
-
देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभाग र...
-
आजको राशिफल: २०८१ असार ८ गते शनिवार
मेष: तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा...
-
भरुवा बन्दुकसहित दुई जना पक्राउ
काठमाडौं । मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन...
-
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । आज...
-
‘कोपा अमेरिका २०२४’ आजदेखि सुरु
काठमाण्डौ । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता 'कोपा अमेरिका २०२४' आजदेखि अमेरिकामा सुरु हुँदैछ । उद्घाटन खेलमा एटलान्टामा अर्जेन्टिना र...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...