सशस्त्र प्रहरीले माग्यो ४८ इन्स्पेक्टर (विज्ञापनसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ४८ निरीक्षक (इन्स्पेक्टर) माग गरेको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालयले साधारण समूह, कानून उपसमूह, लेखा उपसमूह र प्राविधिक समूहमा खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी नियुक्ति गर्नेगरी ४८ निरीक्षक माग गरेको हो ।
लेखा उपसमूहमा सबैभन्दा धेरै २९ जनाका लागि आवेदन खुलाइएको छ । त्यस्तै कानून उपसमूहमा ८, मेकानिकल अटोमोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसन इन्जिनियरमा ३/३ जनशक्ति माग गरिएको छ । सिभिल इन्जिनियरिङमा २ जनाका लागि विज्ञापन गरिएको छ ।
आवेदन असार २१ गतेदेखि आगामी साउन २० गतेसम्म तथा दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म दिन सकिने मानव स्रोत निर्देशनालयले जनाएको छ ।
Comments
अरु समाचार
-
भ्रष्टाचार गरेको उजुरी परेका पूर्वएआईजी अमेरिकामा टिकटकमा रमाउँदै
काठमाडौं। नेपाल प्रहरीमा कार्यरत रहँदा अवैधरूपमा अरबौ कमाएको भनी आरोप लाग्दै आएका र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत असोज १४...
-
दोस्रो अभ्यास खेलमा नेपालको जित
काठमाडौं। क्यानडामा गए राती नेपाल र हाइप्रोफमेन्स (एचपी)बिच भएको दोस्रो अभ्यास खेलमा नेपालले जित हासिल गरेको छ । क्यानडाको दोस्रो...
-
लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी...
-
पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
भक्तपुर। नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ...
-
दुर्गापक्षको चौथो दिन आज कुष्माण्डाको पूजा गरिँदै
काठमाडौँ, २० असोजः नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल...
-
आजको राशिफल: २०८१ साल असोज २० गते आइतवार
मेषः कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। केही...
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...
-
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी...