गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि विवाह
काठमाडौं । लोकपृय गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन्। उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।
राईले गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेको र शुक्रबार उनीहरुले विवाह गर्न लागेको बताइएको छ। राईका इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई फ्यान, शुभचिन्तक एवं कलाकारहरूले शुभकामना दिइरहेका छन्।
उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ। काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ।
भोइस अफ नेपालको कोच समेत रहेकी राईका धेरै लोकपृय गितहरु रहेका छन् । उनले रैँया चाँदीकाे, कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, शीरैमा शीरबन्दी, तिमीले बाटो फेर्यौ अरे, कुटुमा कुटु सुपारी दाना, जेल पनि सहुँला लगायतका हिट गीत गाइसकेकी छिन्।
Comments
अरु समाचार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियोस्: एमाले प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गर्न नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रचार...
-
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
काठमाडौँ: कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित भएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद...
-
भेरी करिडोर सडक स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित
काठमाडौं । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु ४ अर्ब २०...
-
बाजुराका उच्च लेकाली भेगमा हिमपात
काठमाडौं । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात सुरु भएको छ । बुधबार बाट शुरु भएको बदली...
-
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य...
-
९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच: खानेपानी मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा...
-
रुखबाट खसेर एक जना महिलाको मृत्यु
काठमाडौं । बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ। बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको...
-
लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ...
-
जय ट्रफी मेन्स एलिट कपको उपाधि पुलिसलाई
काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै...