ताजा समाचार

सेञ्चुरी बैंकले डाक्यो साधारणसभा

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले बुक क्लोज मिति तय गरेको छ। बैंकले चैत १८ देखि ३१ गतेसम्म बुक क्लोज हुने जनाएको छ। बैंकले चैत ३१ गते साधारणसभा डाकेको छ। बैंकले साधारण सभामा ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ। बैंकले गएको बर्षको मुनाफाबाट दिएको १० प्रतिशत बोनस यहि साधारणसभाबाट पारित गराउने छ। बैंकले अहिले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ। दुवै बैंकलाई प्राप्ति गरेपछि हकप्रद निस्कासन गर्ने जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org