ताजा समाचार

डीआईजी सिलवालको रिटमा अन्तरिम आदेश दिनु नपर्ने

 

काठमाडौं ३० चैत । डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएका छन् ।

सिलवालले अर्यालको नियुक्ति खारेज गर्दै आफूलाई नेपाल प्रहरीको प्रमुख बनाउन माग गरेका थिए ।

तर, सर्वोच्चले प्रधानमन्त्री कार्यालय लगायतका विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ ।

सर्वोच्च अदालतले आईजीपी प्रकाश अर्याललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी भने गरेको छैन ।

यो पनि पढ्नुहोस् । 

http://news-nepal.com/%E0%A4%AA%E0%A4%A6%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A6%E0%A5%80-%E0%A4%95%E0%A4%B8%E0%A5%88%E0%A4%B2%E0%A5%87-%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A5%8C%E0%A4%82-%E0%A4%A8/

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org