डीआईजी सिलवालको रिटमा अन्तरिम आदेश दिनु नपर्ने
काठमाडौं ३० चैत । डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएका छन् ।
सिलवालले अर्यालको नियुक्ति खारेज गर्दै आफूलाई नेपाल प्रहरीको प्रमुख बनाउन माग गरेका थिए ।
तर, सर्वोच्चले प्रधानमन्त्री कार्यालय लगायतका विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ ।
सर्वोच्च अदालतले आईजीपी प्रकाश अर्याललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी भने गरेको छैन ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%AA%E0%A4%A6%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A6%E0%A5%80-%E0%A4%95%E0%A4%B8%E0%A5%88%E0%A4%B2%E0%A5%87-%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A5%8C%E0%A4%82-%E0%A4%A8/
Comments
अरु समाचार
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ: महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
-
म्यासेडोनिया पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको...
-
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले...
-
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन...
-
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४००...
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौं ।भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...