ताजा समाचार

यूरोपसहित विश्वका दर्जनौं देशमा एकसाथ साइबर आक्रमण

4.1.1

काठमाडौं, ३० बैशाख । विश्वका दर्जनौं देशमा एकसाथ साइबर आक्रमण गरिएको छ । आक्रमणकारीले यूरोपसहित विश्वका कतिपय मुलुकमा एकसाथ साइबर आक्रमण गरेको हो । ब्रिटेन, अमेरिका, चीन, रुससहितका देशमा आक्रमण गरेको हो ।

आक्रमणकारीको निशानामा इटली, भियतनामसहितका थुप्रै मुलुक पनि परेका छन् । साइबर आक्रमण भएलगत्तै ती देशका कम्प्यूटरले काम गर्न छाडेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org