ताजा समाचार

घाँस काट्दै गर्दा लडेर मृत्यु

जाजरकोट, २२ मंसिर । यहाँको छेडागाड नगरपालिका–९ का ५५ वर्षीय रामबहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर आज बिहान मृत्यु भएको छ । घर नजिकै रहेको कोलैटापुमा घाँस काट्दै गर्दा लडेर मृत्यु भएको मृतकका भाइ दीपक अधिकारीले जानकारी दिनुभयो । करिव ५० मिटर तल भिरमा खस्दा उहाँको मृत्यु भएको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org