ताजा समाचार

चितवन ३ मा प्रचण्डलाई झण्डै २४ सय मतको अग्रता, पाण्डेको अवस्था यस्तो

चितवन, २३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अग्रतालाई तीब्रता दिएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अध्यक्ष प्रचण्डले २४ सय मतको अग्रता कायम गरेका हुन् ।

प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org